शुण्ड

Romanized: shunda, shund, sund, sunda

मत्ताहात्तीको गण्डस्थलबाट चुहिने सुगन्धी रस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मत्ताहात्तीको गण्डस्थलबाट चुहिने सुगन्धी रस।
२.
हात्तीको सुँड।

सम्बन्धित शब्दहरू