त्रिपुर
Romanized: tripur, tripura
तीन नगरको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तीन नगरको समूह।
२.
पौराणिक कथाअनुसार पृथ्वी र पातालमा मय भन्ने राक्षसले बनाएको सुन, चाँदी र फलामका तीन नगर।