निपुणता
Romanized: nipunataa, nipunat, nipunata
निपुण हुनाको भाव; दक्षता; कार्यकुशलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
निपुण हुनाको भाव; दक्षता; कार्यकुशलता।
२.
चलाखी।