अनिपुण

Romanized: anipun, anipuna

सिपालु नभएको; निपुणताको अभाव वा कमी रहेको; अकुशल; अप्रवीण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सिपालु नभएको; निपुणताको अभाव वा कमी रहेको; अकुशल; अप्रवीण।

सम्बन्धित शब्दहरू