अनिमिष

Romanized: animisha, animish, animis, animisa

ट्वालट्वाल्ती; एक टकले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ट्वालट्वाल्ती; एक टकले।
२.
आँखा खुला रहेको; जागा।
३.
आँखा झिम्मसम्म पनि नगर्ने; एक टकले हेर्ने।

सम्बन्धित शब्दहरू