सामिष

Romanized: saamisha, saamish, samisha, saamisa

मासु खाने; मांसाहारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सं.<स+आमिष]

१.
मासु खाने; मांसाहारी।
२.
मासु भएको; मासुसहितको।

सम्बन्धित शब्दहरू