निमिष
Romanized: nimisha, nimish, nimis, nimisa
आँखा झम्क्याउने प्रक्रिया; पलक; निमेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आँखा झम्क्याउने प्रक्रिया; पलक; निमेष।
२.
आँखा झिम्म गर्दा लाग्ने समय; क्षण; समयको ज्यादै सानो एकाइ।