निरामिष
Romanized: niraamisha, niraamish, niramisha, niraamisa
मासु नभएको; मांसरहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
मासु नभएको; मांसरहित।
२.
मासु नखाने।