पिरामिड
Romanized: piraamida, piraamid, piramid, piramida
चतुष्कोण वा त्रिकोण आकारको भुईँमा फराकिलो र माथितिर साँगुरो पार्दै चुलीजस्तो बनाइएको संरचना, भवन वा चिहान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
चतुष्कोण वा त्रिकोण आकारको भुईँमा फराकिलो र माथितिर साँगुरो पार्दै चुलीजस्तो बनाइएको संरचना, भवन वा चिहान।
२.
प्राचीन इजिप्टमा मृतकको शरीर नसडोस् भनी माथि सानो र तल फुक्दै ठुलो पारेर बनाइएको एक प्रकारको विश्वप्रसिद्ध चिहान।