पिरा
Romanized: piraa, pir, pira
काठको फल्याकबाट बनाइएको, विशेष गरेर भात खाँदा बस्ने, बाटुलो वा चारपाटे आसन; पिर्का; पिरुका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पीठिका]
1
काठको फल्याकबाट बनाइएको, विशेष गरेर भात खाँदा बस्ने, बाटुलो वा चारपाटे आसन; पिर्का; पिरुका।