पिराउनु

Romanized: piraaunu, piraunu

पिर्ने काम गर्नु; दुःख-कष्ट दिनु; सताउनु; सास्ती दिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
पिर्ने काम गर्नु; दुःख-कष्ट दिनु; सताउनु; सास्ती दिनु ।
२.
(प्रेरणार्थक क्रिया) पिर्ने तुल्याउनु; पिर्न लाउनु।

सम्बन्धित शब्दहरू