पिराहा
Romanized: piraahaa, piraaha, pirahaa, piraah
जन्मलग्नमा अरूलाई दुःख दिने ग्रह परेको; अर्कालाई दुःख दिने; दुःखदायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
जन्मलग्नमा अरूलाई दुःख दिने ग्रह परेको; अर्कालाई दुःख दिने; दुःखदायी।
२.
नसहने; नफाप्ने; अफाप।
३.
पिर्ने स्वभावको; पिरोल्ने।