पिटाहा

Romanized: pitaahaa, pitaaha, pitahaa, pitaah

झगडा गर्ने; झगडालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [पिट्+आहा]

१.
झगडा गर्ने; झगडालु।
२.
पिट्ने काम गर्ने।

सम्बन्धित शब्दहरू