पटाहा

Romanized: pataahaa, pataaha, patahaa, pataah

घरका ढोकाको दायाँबायाँ बस्न बनाइएको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
घरका ढोकाको दायाँबायाँ बस्न बनाइएको ठाउँ।
२.
काठको फलैंचा।
३.
जोतिएका खेतबारीमा उठेका डल्लाडुल्ली फुटाउने र सम्म्याउने काममा प्रयोग हुने एक किसिमको काठ; चौकी।

सम्बन्धित शब्दहरू