फटाहा
Romanized: phataahaa, phataaha, phatahaa, fataahaa
साना कुरालाई बढाईचढाई ठुलो पार्ने वा भए-नभएको कुरा गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फाटो+आहा]
१.
साना कुरालाई बढाईचढाई ठुलो पार्ने वा भए-नभएको कुरा गर्ने।
२.
झुटो बोल्ने; नचाहिँदा गफ हाँक्ने।
३.
झुटो काम वा व्यवहारद्वारा सोझासिधा जनतालाई दुःख दिने (व्यक्ति) ।