फटाही
Romanized: phataahi, fataahi, fatahi, phataahee
व्यर्थका झूटा गफ हाँक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
व्यर्थका झूटा गफ हाँक्ने।
२.
झुटो बोल्ने; साँचो व्यवहार नगर्ने (स्त्री) ।