अपाही

Romanized: apaahi, apaahee, apahee, apahii

पाही नपरेको; पायक नपरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अ+पाही]

१.
पाही नपरेको; पायक नपरेको।
२.
कोल्टो; असजिलो; अप्ठेरो।

सम्बन्धित शब्दहरू