अपाहिज

Romanized: apaahija, apaahij, apahij, apahija

हातगोडा नभएको; अङ्गहीन; विकलाङ्ग; अपाङ्ग । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [प्राकृत अपाहेज्ज]

१.
हातगोडा नभएको; अङ्गहीन; विकलाङ्ग; अपाङ्ग ।
२.
खोच्याउने; खञ्ज; लुलो, लङ्गडो।
३.
कामका निम्ति योग्य नभएको; अयोग्य।
४.
अल्सी।

सम्बन्धित शब्दहरू