पेटाहा

Romanized: petaahaa, petaaha, petahaa, petaah

आफ्ना कुरा नभन्ने स्वभावको; पेटमा कुरा राख्न सक्ने; घुसघुसे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [पेट+आहा]

१.
आफ्ना कुरा नभन्ने स्वभावको; पेटमा कुरा राख्न सक्ने; घुसघुसे।
२.
मुखले स्पष्ट केही नभने पनि अर्काको कुभलो चिताउने वा गर्न खोज्ने।
३.
ठुलो पेट भएको; भुँडीवाल; मुँडे।

सम्बन्धित शब्दहरू