पिठाहा
Romanized: pithaahaa, pithaaha, pithahaa, pithaah
पिठो वा सल्लाको फूलबाट बनाइएको सुक्खा टीका; वसन्तपञ्चमीका बेला वसन्त आगमनको सङ्केतस्वरूप लगाइने टीका; सम्मान… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [पिठो+आहा]
1
पिठो वा सल्लाको फूलबाट बनाइएको सुक्खा टीका; वसन्तपञ्चमीका बेला वसन्त आगमनको सङ्केतस्वरूप लगाइने टीका; सम्मान जनाउन लगाइने टीका।