पिठायो

Romanized: pithaayo, pithayo

मङ्गलकार्यका लागि हलेदो, अमिलो आदि मिसाई बनाइएको पहेँलो धुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
मङ्गलकार्यका लागि हलेदो, अमिलो आदि मिसाई बनाइएको पहेँलो धुलो।
२.
रातो चन्दन; सिन्दूर।

सम्बन्धित शब्दहरू