दूषीविष
Romanized: dushivisha, dushivish, dushiwisha, dushivisa
शुक्र, मज्जा, रज आदि धातुलाई शरीरभित्र रहेर दूषित तुल्याउने एक थरी विष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शुक्र, मज्जा, रज आदि धातुलाई शरीरभित्र रहेर दूषित तुल्याउने एक थरी विष।