दूरभाष
Romanized: durabhaasha, durabhaash, durabhasha, durabhaasa
टाढा बोलेको कुरालाई सुनाउने यन्त्र; आकाशवाणी; वायरलेस; बेतारको तार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
टाढा बोलेको कुरालाई सुनाउने यन्त्र; आकाशवाणी; वायरलेस; बेतारको तार।