दूरवार्ता
Romanized: duravaartaa, duravaarta, duravartaa, durawaartaa
टाढाबाट गरिने वार्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
टाढाबाट गरिने वार्ता।
२.
टेलिफोन; दूरभाष।