दूरवीक्षण
Romanized: duravikshana, duravikshan, durawikshana, durawikshan
टाढाको वस्तुलाई हेर्ने यन्त्र; दूरबीन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
टाढाको वस्तुलाई हेर्ने यन्त्र; दूरबीन ।
२.
टाढासम्म देख्ने काम।