समीक्षण

Romanized: samikshana, samikshan, samiksan, sameekshana

समालोचना गर्ने काम; आलोचना; समीक्षा; पुनरावलोकन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
समालोचना गर्ने काम; आलोचना; समीक्षा; पुनरावलोकन।

सम्बन्धित शब्दहरू