समीक्ष्य

Romanized: samikshya, samikshy, samiksy, sameekshya

समीक्षा गर्न लायक; समीक्षा गर्न योग्य । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
समीक्षा गर्न लायक; समीक्षा गर्न योग्य ।
२.
(नाम) मीमांसाशास्त्र।

सम्बन्धित शब्दहरू