समीक्षक

Romanized: samikshaka, samikshak, samiksak, sameekshaka

समीक्षा गर्ने (व्यक्ति); समालोचक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
समीक्षा गर्ने (व्यक्ति); समालोचक।

सम्बन्धित शब्दहरू