दूरबिन
Romanized: durabin, doorabina, doorabin, duurabin
टाढा रहेका वस्तुलाई नजिकै भए जस्तै गरी स्पष्ट र ठुलो पारेर देखाउने यन्त्र; दूरवीक्षण; दूरनिरीक्षक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
टाढा रहेका वस्तुलाई नजिकै भए जस्तै गरी स्पष्ट र ठुलो पारेर देखाउने यन्त्र; दूरवीक्षण; दूरनिरीक्षक।