दूरभेदी

Romanized: doorabhedi, durabhedee, durabhedii, duurabhedi

टाढासम्म भेदन गर्न सकिने; टाढाकोलाई पनि भेदन गर्न सक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत दूर+भेदी]

1
टाढासम्म भेदन गर्न सकिने; टाढाकोलाई पनि भेदन गर्न सक्ने।

सम्बन्धित शब्दहरू