इच्छाभेदी
Romanized: ichchhaabhedi, ichchhabhedi, ichchhaabhedee, ichchaabhedi
चाहेअनुसार विरेचन गराउने; दिसा खलास गर्ने; पेट सफा गर्ने (ओखती)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
चाहेअनुसार विरेचन गराउने; दिसा खलास गर्ने; पेट सफा गर्ने (ओखती)।