दूरभिग्रह
Romanized: durabhigrah, doorabhigraha, doorabhigrah, duurabhigrah
अपामार्ग; दतिउन; वनौषधी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अपामार्ग; दतिउन; वनौषधी।
२.
बडो मुस्किलले मात्र पक्रन, समात्न वा आत्मसात् गर्न सकिने; दुर्ग्राह्य।