नवविष

Romanized: navavisha, navavish, navawisha, nawavisha

प्रसिद्ध नौ प्रकारका विषको समूह (वत्सनाभ, हरिद्रक, सक्तुक, प्रदीपन, सौराष्ट्रिक, शृङ्गक, कालकूट, हलाहल,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्रसिद्ध नौ प्रकारका विषको समूह (वत्सनाभ, हरिद्रक, सक्तुक, प्रदीपन, सौराष्ट्रिक, शृङ्गक, कालकूट, हलाहल, ब्रह्मपुत्र)।

सम्बन्धित शब्दहरू