नखविष

Romanized: nakhavisha, nakhavish, nakhawisha, nakhawish

शरीरमा नङले कोतर्दा वा नङ गाड्दा विष लाग्ने जीव; नङमा विष हुने जीव (मानिस, कुकुर, बिरालो, बाँदर आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शरीरमा नङले कोतर्दा वा नङ गाड्दा विष लाग्ने जीव; नङमा विष हुने जीव (मानिस, कुकुर, बिरालो, बाँदर आदि)।
२.
नङमा हुने विष।

सम्बन्धित शब्दहरू