नववर्ष

Romanized: navavarsha, navavarsh, navawarsha, nawavarsha

नयाँ वर्ष सुरु हुने दिन; संवत् फेरिने दिन; विक्रम संवत्अनुसार वैशाख एक गतेको दिन; इस्वी सन्का अनुसार जनवरी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नयाँ वर्ष सुरु हुने दिन; संवत् फेरिने दिन; विक्रम संवत्अनुसार वैशाख एक गतेको दिन; इस्वी सन्का अनुसार जनवरी एक तारिखको दिन।
२.
नयाँ वर्ष।

सम्बन्धित शब्दहरू