सौरवर्ष

Romanized: sauravarsha, sauravarsh, saurawarsha, saurawarsh

वैशाख सङ्क्रान्तिदेखि चैत्र मसान्तमा पूरा हुने एक साल; सौरसंवत्सर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वैशाख सङ्क्रान्तिदेखि चैत्र मसान्तमा पूरा हुने एक साल; सौरसंवत्सर।
२.
सूर्यको गतिअनुसार मानिने वर्ष।

सम्बन्धित शब्दहरू