जोलावर्ष

Romanized: jolaavarsha, jolaavarsh, jolavarsha, jolaawarsha

बिहे गरेको दोस्रो, चौथो र छैटौँ (विशेष गरेर दोस्रो) वर्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बिहे गरेको दोस्रो, चौथो र छैटौँ (विशेष गरेर दोस्रो) वर्ष।

सम्बन्धित शब्दहरू