जोला
Romanized: jolaa, jol, jola
प्रेमी र प्रेमिकाको जोडी; जोली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [जोडो]
१.
प्रेमी र प्रेमिकाको जोडी; जोली।
२.
युग्म; युगल।
२.
(विशेषण)
दुई जना; दुइटा।