छोला

Romanized: chholaa, chhola, chhol, chol

बिरौंला आदि उसिनेर तयार पारिएको झोलदार तरकारी; क्वाँटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [झोल+आ]

१.
बिरौंला आदि उसिनेर तयार पारिएको झोलदार तरकारी; क्वाँटी।

सम्बन्धित शब्दहरू