छोलाइ

Romanized: chholaai, chholai, cholaai, cholai

छोल्ने किसिम, क्रिया वा भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ छोल् (+आइ)]

१.
छोल्ने किसिम, क्रिया वा भाव।
२.
वीर्यपात गर्ने किसिम, क्रिया वा भाव।

सम्बन्धित शब्दहरू