टोलाइ

Romanized: tolaai, tolai

टोलाउने क्रिया वा प्रक्रिया; एकोहोरो हेराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ टोलाउ (+आइ)]

1
टोलाउने क्रिया वा प्रक्रिया; एकोहोरो हेराइ।

सम्बन्धित शब्दहरू