टोल
Romanized: tol, tola
टोल (tol) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टोल(१)
(नाम [प्राकृत टोलिका<सं. प्रतोली])
1.
सहरको कुनै एक खण्ड; सहरभित्रको एक बस्ती।
टोल(२)
(नाम [दा.])
1.
डिप गोली, गुच्चा वा त्यसको खेल।
टोल(३)
(नाम)
1.
कानमा एकाएक आउने आवाज।