टोली
Romanized: tolee, tolii, toli
कुनै कार्यका निम्ति सङ्ख्या तोकिएका वा नतोकिएका मानिसहरूको समूह; जमात; डफ्फा; दल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत टोलिका]
१.
कुनै कार्यका निम्ति सङ्ख्या तोकिएका वा नतोकिएका मानिसहरूको समूह; जमात; डफ्फा; दल।
२.
ईश्वरलाई चढाएर प्रसादस्वरूप बाँडिने मिठाई आदि।