कार्यटोली
Romanized: kaaryatoli, kaaryatolee, karyatolee, karyatolii
निर्दिष्ट वा खास खास काम गर्नका निम्ति बनाइएको कार्यकर्ताहरूको समूह; काम गर्ने व्यक्तिहरूको विभाजित एकाइ;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
निर्दिष्ट वा खास खास काम गर्नका निम्ति बनाइएको कार्यकर्ताहरूको समूह; काम गर्ने व्यक्तिहरूको विभाजित एकाइ; तोकिएको क्षेत्रमा गई काम गर्नेहरूको डफ्फा।