डिटोल

Romanized: ditol, ditola

घाउ पाक्नबाट बचाउन लगाइने एक प्रकारको औषधी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
घाउ पाक्नबाट बचाउन लगाइने एक प्रकारको औषधी।

सम्बन्धित शब्दहरू