टोलो

Romanized: tolo

एकोहोरो हेरिरहने; टोलाउने बानी भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [ट्वाल्ल ओ]

१.
एकोहोरो हेरिरहने; टोलाउने बानी भएको।
२.
वाल्ल परेको; जिल्ल परेको।

सम्बन्धित शब्दहरू