छोलाइनु
Romanized: chholaainu, chholainu, cholaainu, cholainu
छोल्नु लगाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
छोल्नु लगाइनु।
२.
वीर्यपात गराइनु।