धारावर्ष

Romanized: dhaaraavarsha, dhaaraavarsh, dhaaravarsha, dharaavarsha

लगातारको मुसलधारे वर्षा; निरन्तरको वर्षा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
लगातारको मुसलधारे वर्षा; निरन्तरको वर्षा।

सम्बन्धित शब्दहरू