अपविष
Romanized: apavisha, apavish, apawisha, apawish
विष उतार्ने ढुङ्गो; झारमौरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
विष उतार्ने ढुङ्गो; झारमौरो।
२.
विष मार्ने झार; निर्विषा।