अपवित्र
Romanized: apavitr, apawitra, apawitr, apabitra
पवित्र नभएको; चोखो नभएको; अशुद्ध; बिटुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पवित्र नभएको; चोखो नभएको; अशुद्ध; बिटुलो।
२.
जातिभ्रष्ट; जातिपतित।